लोकमानविरुद्धको महाभियोगबारे आज छलफल

काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्तावमाथि व्यवस्थापिका संसदमा आजबाट छलफल सुरु हुँदैछ । त्यसैका लागि संसद बैठक दिउँसो तीन बजे बस्दै छ । महाअभियोग प्रस्तावमा कम्तिमा दुई दिन छलफल चलाउने संसद सचिवालयको तयारी छ । दलीय आधारमा सांसदले धारणा राखेपछि प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाइनेछ । समितिले काम सुरु गरेको तीस … Continue reading लोकमानविरुद्धको महाभियोगबारे आज छलफल